1 / 3
2 / 3
3 / 3

नेपाल में भी बढ़ी गुड़डू खान जैसे चेयरमैन की डिमाण्ड उनके जैसा चेयरमैन सबको चाहिए ---- सोसल मीडिया नेपाल

नौतनवां/महराजगंज।

जनहित में किया गया कोई भी कार्य सर चढ़कर बोलता है यही इस समय नौतनवा नगर पालिका अध्यक्ष गुड़डू खान के साथ भी हो रहा है,उनके द्वारा किये गए जनहित के कार्यो की तूती बोलती है यही कारण है कि उनके जैसा कार्य करने वाले चेयरमैन की डिमाण्ड सीमा उस पर नेपाल में भी महसूस की जाने लगी है,

आपको बता दे कि नेपाल के एक व्यक्ति ने सोशल मीडिया पर गुड़डू खान के कशीदे क्या पढ़े नेपाल के लोगो के अन्दर उत्तसुकता बढ़ गयी कि ये इण्डिया का कौन सा मेयर है जिसकी प्रमुखता नेपाल में भी महसूस की जाने लगी है।आपको हम उस व्यक्ति के द्वारा शेयर किए गए तस्वीर व लिखे शब्दो को कॉपी व पेष्ट के माध्यम से आप तक पहुचाता हूँ।

म तपाई हरुलाइ एउटा कुरा जानकारी गराउन चाहन्छु कि मेरो घर नवलपरासी हो र म होङसी सिमेनट फैकटरीमा काम गरछु।गएका दिनहरुमा नौतनवा(ईन्डिया) को मेयर तथा सोसल मिडिया मा सक्रिय भइराख्ने गुड्डु खान जि समाजको लागि राम्रो कामहरु गर्दै आउनु भएको छ।यस मा एउटा अ‌झै महत्वपूर्ण कुरा देखेका छु गुडु खान जी ले कहिले पनि धर्म लाई महत्व दिनुभएन उहा ले जहीले पनि मानवता लाई महत्व दिनू भएकोछ। सोसल मिडिया मा प्राप्त उहाको केही सामाजिक कार्यहरुको फोटो प्रमाण को रुपमा तपाईं हरु समक्ष पेस गर्दछु ।

 मैले सोसल मिडियामा देखे खान साहाब ले कोरोना को विरुद्धमा आवस्यक पर्ने ठाउँमा फ्रि मास्क र सेनिटाइजर बाडिराख्नुभएको छ, फ्रि मा खाद्यय सामगृी दिनको उज्यालो होस या रातीको अँध्यारोमा गरिबहरूको घर घरमा लगेर अाफै बाडिराखनु भएको छ।उहाले नगरपालिकाको हरेक वडामा घर घरमा सेनिटाइज गराइराख्नुभएको छ, घर बाट बाहिर निस्किने चौराहामा शरीर सेनिटाइज मेसिन लगाएर सेनिटाइजेसन  गराइराख्नुभाको छ। केहिदिन पहिले उहाको पोस्ट हेर्दा स-साना बच्चाहरुले खान जी लाई रातीमा खाना बाड़दा तिबच्चाहरु एकै श्ववरमा भन्न थाले कि (हेर हेर नौतनवा को सान गुडु खान जी जांदै हुनुहुनछ हाँ हाँ हाँ हाँ.......) त्यो सबै कुनै सानो कुरा हैन,रातिमा पनि बच्चा हरु उहालाई चिनेर भगवान को रुप मान्दैछन त्यै भएर उहाँ भगवानले पठाएको दुत जस्तै हुनुहुन्छ।उहाको जुझारुपन लाई मेरो सलाम छ कास मेरो नेपाल मा पनि उहाँ जस्तो मेयर भैदिटएको भये कति रामरो हुने थियो।

Report:Amjad
Previous article
Next article

below title

Below Image

Ads Post 3

Below Post